Pradip Paudel
• क्षितिजपारि बाट दिल को Dip •••••
Wednesday, 12 April 2017
Friday, 16 November 2012
Dashain aayo दशैं आयो !!
बडा दशैं २०६९ को पावन अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुख, शान्ति , समृद्धिको एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु | प्रदिप पौडेल • क्षितिजपारि बाट दिल को Dip ••••••
Wednesday, 28 December 2011
अर्घाखाँचीको ऐतिहासिक आधारस्तम्भ बल्कोट पौवा
अर्घाखाँचीलाइ चिनाउने केहि ऐतिहासिक आधार हरुमध्ये बल्कोट को पौवा पनि एक हो। परशुरामेस्वर गुठि अन्तरगत परशुरामेस्वर मन्दिर र पौवा ले त्यस भाग को इतिहास बोकेका छन। यसको इतिहास जंगबहादुर राणा सँग जोडिएको स्थानियबासीको बिश्वास रहेको पाइन्छ। एकपटक जंगबहादुर का बाबु आमा (बद्रिनरसिँह कुँवर र रक्षा कुँवर) जुम्ला मा सरकारी कामको सिलसिलामा पठाइएको थियो। पछि फर्कदा तिनिहरु यहि बाटो भएर फर्केका थिए रे। अनि मथुराबेसी (पौवा भन्दा लगभग दुइ किलोमिटर दुरीमा केरुङ्गा र वाङ्ला गाबिस को सिमाना) मा आउँदा जंगबहादुर जन्मिएको स्थानिय बासि बताउछन। त्यो ठाउँ खोलाको छेउमा पर्ने भएकोले असाध्यै गर्मी रहेको र त्यहाँ बालक जंगबहादुरलाइ सर्पले छहारी दिएको किम्बदन्ती छ। पछि जंगबहादुर लाइ माथि हाल पौवा रहेको स्थानमा लगिएको र त्यहिँ उनको न्वारान गरिएको र उनको नाम बालनरसिँह कुँवर राखिएको बताइन्छ।
पछि प्रधानमन्त्री भएपछी उनले अर्घाखाँचीकै परशुराम खत्री कि छोरी सँग बिहे गरेका थिए र आफ्ना जेठान सनकसिँह खत्री लाइ त्यो भेगको कमाण्डर बनाएर पठाएका थिए। तिनै सनकसिँहलाइ आफु जन्मिएको ठाउमा केही बनाउन लगाएका थिए। त्यसै कारण सनकसिँह ले मथुराबेसीमा पाटी बनाएका थिए जसको नामबाट मथुराबेसी को स्थानिय नाम लामपाटी रहेको छ। अनि उनैले बल्कोटमा पौवा र आफ्ना बाबुको नामबाट मन्दिर (परशुरामेस्वर) स्थापना गरेको जनबिस्वास छ।
तर हाल संरक्षण को अभाबमा पाटी भत्किसकेको छ भने पौवा पनि जिर्ण अबस्थामा छ। असाध्यै कलात्मक बुट्टा भरिएको भएपनि माओबादी जनयुद्धको क्रममा त्यसलाइ अस्लिल बताउँदै नस्ट गर्ने काम भयो। त्यसैले अहिले पौवा सोभाहिन बन्न पुगेको छ।
तर आशा लाग्दो कुरा केहि समय अघि मात्र पौवा पुनर्निर्माणको लागि महायज्ञ गरिएको छ। आशा गरौँ भबिष्यमा यो ऐतिहासिक धरोहर आफ्नो पुरानै रुप र साख सँगै जीबीत रहनेछ।
जिर्ण अबस्थामा पौवा |
तर हाल संरक्षण को अभाबमा पाटी भत्किसकेको छ भने पौवा पनि जिर्ण अबस्थामा छ। असाध्यै कलात्मक बुट्टा भरिएको भएपनि माओबादी जनयुद्धको क्रममा त्यसलाइ अस्लिल बताउँदै नस्ट गर्ने काम भयो। त्यसैले अहिले पौवा सोभाहिन बन्न पुगेको छ।
तर आशा लाग्दो कुरा केहि समय अघि मात्र पौवा पुनर्निर्माणको लागि महायज्ञ गरिएको छ। आशा गरौँ भबिष्यमा यो ऐतिहासिक धरोहर आफ्नो पुरानै रुप र साख सँगै जीबीत रहनेछ।
परशुरामेस्वर मन्दीर |
आउदै छु काली
मुटुकी दुकदुकी काली समयको गतिसगई जिबनको गतिमा तिम्रो न्यानो माया आबिरल सम्झना काली पानी बिनाको माछा सरि म उजाड लाग्दो मरुभूमिमा जिउन बाध्य छु सच्चा साथी प्रभासमा भयपनी तिम्रो पवित्र माया सम्झनाको दुकदुकिमा बाचीरहेको छु युगौ युग चोखोमाया अनि दुई सब्द प्रेम रुपी भाबना साथ उपस्थित भयको छु ।
प्रिय निरु हरेक छण मिठो सम्झना का कोसेली हिदयको पवित्र मायाका भाबना सगई बिसाउने चौतारी केबल तिमै हिदय नै छनोट मा परेकाले पेम् पत्र कोर्दै छु निरु प्रतेक बिहानी हरु तिर्मो कल्पना र सम्झना बाट सुरु हुन्छ अनि रात केवल तिमीमै पुगेर अन्त्य हुन्छ ।
तिर्मो न्यानो माया र साथ बिनाको यो सहारा बिहिन यो जिबन एक छण कल्पना समेत गन सक्दिन निरु जुन दिन तिर्मो माया पायर रमाउन थाले त्यसै बेला देखि नया जिबन को अनुभूति भयको छ तिमीलाई अझै पनि याद होला काली तिमिलेनेने भनेका माया रुपी भाबना रुपी भाब हरु आज यो मुटुको कुनाकुना दौडी रयका छन् र तिमा ति पवित्र वचन हरु मेरो कानमा गुन्जिर्यका छन् यो म जुनसुकै बेलार अवस्थामा पनि बिसने छैन र बिसन सक्दिन पनि ।
यसैले म पनि तिर्मो निम्ति सधैँ खुसि अनि जिबनमा सुख सान्ति छाउन र तिर्मो हरेक मनका चाहना लाई परिपुती गन आज यो पराया भूमिमा रगत त र पसिना बगाउन बाध्य भयको छु भविस्यमा तिमीलाई दुनियाको अगाडी माया र ममतले राजदरबारभित्र मायाकी रानी बनायर राखने साथ यो उजाड मरुभूमि भाटकेहि समय क लागि तिमीबाट ओझेल परेको छु ।
हामीलाई बाध्यताले टाडा बनाएनी बिगत का ति मायाका ति असिम सम्झनालाई मनन गर्दे पेम रुपी बाट हरु कुरेर बस्नु सिबाय बिकल्प छैन चोखो मायाको सागर भित्र पानि र माछा भयर हासिखुसी जिबन बिताउला प्रतिछा गर काली म छिटै आउदै छु ल..............................
Subscribe to:
Posts (Atom)